राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले मनायो टोपी दिवस
१७ पुष, २०८१, बुधवार
- मंगलबार पाटन दरबार क्षेत्र परिसर, ललितपुरमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरू लगाएर टोपी दिवस मनाइएको हो ।
काठमाडौं राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएको छ ।
मंगलबार पाटन दरबार क्षेत्र परिसर, ललितपुरमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरू लगाएर टोपी दिवस मनाइएको हो ।
राष्ट्रिय पोशाकलाई विश्वसामु चिनाउँदै संरक्षण र संवद्र्धनका लागि दिवस मनाएको उनीहरुको भनाई छ । टोपी दिवस आज १२ संस्करणमा पुगिसकेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।